अमिर खानकी श्रीमतीको फिल्ममा सलमान खानले गलत बोले पछि…

मुम्बइ । गत मार्च १ मा सिनेमाघरमा रिलिज भएको आमिर खानद्वारा निर्मित र किरण राव निर्देशित मिसिङ लेडीजले दर्शकबाट मात्र होइन सेलिब्रेटीबाट पनि प्रशंसा पाइरहेको छ । अब यो सूचीमा सलमान खानको नाम पनि थपिएको छ, जसले ‘लापत्ता लेडीज’को समीक्षा गर्दै किरण रावसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । तर यो सन्दर्भमा सलमानले ठूलो … Continue reading अमिर खानकी श्रीमतीको फिल्ममा सलमान खानले गलत बोले पछि…